हाम्रा उदेश्यहरु
Our effort to improve Social, Economical & Environmental aspects of country.
Eco Balance
बढ्दो वन विनाश तथा काठको विकल्पमा खिया रहित स्टिल तथा आल्मुनियमका झ्याल ढोका चौकोस एवं फर्निचरको प्रयोगमा जोड दिई वातावरणीय सन्तुलन कायम गर्ने ।
Stainless Products
फलाम तथा प्लाष्टिकको प्रयोगले दीर्घकालमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्र्ने भएकोले सकेसम्म स्वदेशी उपभोक्ताहरुलाई खियारहित स्टिल प्रयोगको लागी प्रोत्साहित गर्ने ।
Int. Quality
स्वदेशमै अन्तर्राष्ट्रि«य स्तरका वस्तु सुपथ मुल्यमा उत्पादन तथा वितरण गर्न सकिन्छ भन्ने कुरा आम उपभोक्तालाई विश्वस्त तुल्याई आयात प्रतिस्थापनमा जोड दिने ।
Solar Energy
उर्जाको बैकल्पिक स्रोतको रुपमा सौर्य उर्जालाई सदुपयोग गर्ने ।
Employment
सम्भव भएसम्म स्वदेशी साधन,स्रोत र जनशक्तिको परिचालन गरी रोजगारीको अवसरको सृजना गर्ने ।
